‘नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठीत र सघन प्रयास जारी’-अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा सांसदले राखेको...