टेक एन्ड पे विवादबारे अर्थमन्त्री पौडेलले दिए प्रष्टीकरण
काठमाडौँ । सरकारले बजेटमार्फत विद्युत् खरिद सम्झौतामा ल्याएको ‘टेक एन्ड पे’ का विषयमा अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रष्टीकरण दिएका छन् । बजेटको यो व्यवस्थालाई लिएर ऊर्जा उत्पादकहरूले विरोध जनाएका थिए...