सिसिटिभी फुटेज बिहीबार दिउँसो २ बजेभित्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन
काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा छानबिन गर्न गठिन संसदीय विशेष समितिले दुई दिनभित्र अर्थ मन्त्रालयका सिसिटिभी फुटेज र बजेट निर्माण प्रक्रियाका...