अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा राजदूत थम्पसनले पौडेललाई बधाई दिएका थिए भने पौडेलले...