अर्थमन्त्री शर्मालाई बोल्न दिइएपछि एमालेद्वारा संसद् बैठक बहिस्कार
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि नेकपा (एमाले)ले संसद् बैठक बहिस्कार गरेको छ । आज (बुधबार)को बैठकमा अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको...