कर्मचारीका माग सरकारले तत्काल सम्बोधन गर्छ, इमानदार भएर काम गर्नु : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षण गर्दै मन्त्री महतले...