अर्थतन्त्रमा सुधार हुँदै गएको छ : अर्थमन्त्री
चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग-व्यवसायमा लागेकाहरूले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन्। चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारण सभाको आज यहाँ...