सिद्धान्त र प्राथमिकता पुनर्लेखन हुँदैन, सुझावलाई आधार बनाएर बजेट तर्जुमा हुन्छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विद्यमान कानूनी व्यवस्थाअनुसार पुनः विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकोले सांसदहरूले दिएको सुझावसमेतका आधारमा बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि...