कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा चोरी पैठारी बढ्दा राजस्व कम उठेको बताएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् । ‘गत वर्ष सामान...