दुई दर्जन बोर्ड तथा समिति खारेज गर्ने अर्थमन्त्रीको तयारी
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले यसपालि बजेटको आकार पोहोरको भन्दा केही घटाउने भएका छन्। त्यस्तै प्रदेश सरकार र स्थानीय सरकारलाई जाने अनुदान पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा घट्ने भएको...