मन्त्रीद्वारा योजनाको अनुगमन
काठमाडौँ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् ।उनले राप्ती गाउँपालिका-२ स्थित कटाहाघाटमा निर्माण हुन लागेको फोहरमैला व्यवस्थापन स्थलको अनुगमन गरेका हुन् । पालिकामा...