छानबिन गर्न गठित संसदीय विशेष समिति आज पुग्यो अर्थ मन्त्रालय
काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समिति बुधबार (आज) अर्थ मन्त्रालय पुगेको छ । समिति सचिव सुरेन्द्र अर्यालसहित समितिका १०...