यस्तो छ राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान
काठमाडौँ । अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रालयले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक...