आगामी असार मसान्तसम्म निजी सवारी साधन आयातमा पूर्णरूपमा रोक लगाउन राष्ट्र बैङ्कको सुझाव
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कम्तीमा पनि आगामी असार मसान्तसम्म निजी सवारी साधन आयातमा पूर्णरूपमा रोक लगाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुग्न लागेको चेतावनी...