राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम आओस् : अर्थ समिति
काठमाडौँ । प्रतिनिधिसभा अर्थ समितिले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा कोभिड–१९ महामारीको प्रतिकूल प्रभावले शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता निर्धारण गर्न नेपाल...