सशस्त्र प्रहरीमा दुई डीआईजीसहित १६ अधिकृत अवकाशमा
काठमाडौँ। सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन् । सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार...