कर्मचारीको अवकाश उमेर तीन चरणमा, लागु भएको वर्ष ५८ नै कायम
काठमाडौँ। संघीय निजामती सेवा विधेयक अन्तर्गत कर्मचारीहरूको अवकाश उमेरबारे लामो समयदेखि भइरहेको विवाद अन्ततः टुंगिएको छ। निजामती कर्मचारीको अवकाश उमेर सीमा सम्बन्धी प्रावधानमा प्रतिनिधि सभाबाट पारित प्रतिवेदनमा उल्लेख भएको व्यवस्था...