आज काठमाडौँका यी स्थानमा ७ घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानहरूमा आज(शनिबार) पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी...