काठमाडौँका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँको तीनकुनेदेखि विमानस्थलसम्म शनिबार दिनभर विद्युत् सेवा अवरुद्ध हुने जानकारी...