पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । निसीखोला गाउँपालिका–४, कानाबगरस्थित कालापैरा खोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो...