पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
काठमाडौँ । तनहुँको घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । व्यास नगरपालिका-१२ घाँसीकुवामा माथिबाट पहिरो खसेर राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको हो । सो राजमार्ग आवतजावत गर्ने सवारी साधनहरुलाई वैकल्पिक...