संसद् बैठकमा विपक्षीको अवरोध, विधेयक प्रस्तुतिमा असहजता
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठक विपक्षी दलहरूको विरोधका कारण केही समय अवरुद्ध भएको छ। बैठक सञ्चालनका क्रममा डोलप्रसाद अर्याल ले प्रधानमन्त्री, गृह मन्त्रालय तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीमा रहेका बालेन...