मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
ढोरपाटन (बागलुङ) । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको...