विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले बनायो ३९९ रन
काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनाएको छ। भारतको फिरोज शाह कोटला मैदानमा दिउँसो २ १५ बाट सुरु भएको यो खेलमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ...