अस्ट्रेलियाविरुद्ध कप्तान पूजाको राम्रो बलिङ, पावर प्लेमै लिइन महत्त्वपूर्ण ३ विकेट
काठमाडौँ । मलेसियामा जारी यू-१९ महिला विश्वकप टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियाविरुद्ध मध्यम सुरुआत गरेको छ । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पावर प्लेको खेल सकिँदा ३...