विद्यार्थी, पर्यटक र कामदार भिसामा अष्ट्रेलिया जान कडाइ, संख्यामा व्यापक कटौती
काठमाडौँ । बेलायतजस्तै अस्ट्रेलिया सरकारले पनि आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती गर्ने भएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासन सम्बन्धी नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरू...