२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलियामा विद्यार्थीमाथि अध्यागमनको कडाइ

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियन सरकार र अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कसिलो नीति लागु गरेपछि यसको चपेटामा नेपाली विद्यार्थीहरू पनि पर्न थालेका छन्।

अस्ट्रेलियन सरकारले तोकेको साप्ताहिक २४ घन्टे काम र कलेजको हाजिरीमा कडाइका साथ छड्के नजर पार्न थालेपछि केही नेपाली विद्यार्थीहरू मारमा पर्न थालेका हुन्। पछिल्ला केही महिनादेखि नेपाली विद्यार्थीहरूको लागि पनि निकै कठिन भएको अस्ट्रेलियाको शैक्षिक गन्तव्यमा यो कडाइ नीतिले थप अप्ठ्यारो स्थिति सृजना गरेको छ।

अस्ट्रेलियन अध्यागमनको पछिल्लो आँकडा हेर्ने हो भने करिब ७० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च अध्ययनमा छन्। त्यसमाथि पनि विश्वविद्यालय स्तरमा चालिस प्रतिशत र प्राविधिक (भेट) शिक्षामा ६० प्रतिशत नेपाली विद्यार्थी अध्ययनरत छन् ।

बग्रेल्ती खुलेका भेट कलेजहरूको शैक्षिक स्तर र नियमनको समस्याले पनि विद्यार्थीहरूको हेलचक्र्याइँ बढेको कारण पढाइमा भन्दा कमाइमा बढी ध्यान दिने विद्यार्थीहरू यतिखेर अस्ट्रेलियन सरकारको निगरानीमा पर्न थालेका छन्।