बाढीपीडितलाई अस्थायी आवासदेखि पुन:स्थापनासम्मको तयारी, अभिभावक गुमाएका बालबालिकाको जिम्मा सरकारले लिने
काठमाडौँ । सरकारले बाढी पहिरोबाट घरबारविहीन भएका नागरिकलाई तत्काल अस्थायी आवासमा राख्नेदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका काम अघि बढाएको जनाएको छ । बुधवार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं...