वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर...