चितवन मेडिकल कलेजले एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालन गर्ने
काठमाडौँ । भरतपुरको चितवन मेडिकल कलेजमा एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । कलेजको मातहत रहने गरी दसैँअघि नै क्यान्सर अस्पताल सञ्चालनको तयारी गरिएको अस्पतालका अध्यक्ष एवम्...