अब मधेस प्रदेशका सरकारी अस्पतालमा विपन्नको निःशुल्क उपचार
जनकपुरधाम । अब मधेस प्रदेशका विपन्न नागरिकले सरकारी अस्पतालमा निःशुल्क सेवा लिन पाउने भएका छन् । मधेस सरकारको आर्थिक २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले...