सरकारी अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
चितवन । जिल्लामा रहेका दुई ठुला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् । यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएका...