स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारवाहीकाे माग
काठमाडौँ । प्रादेशिक अस्पताल जनकपुरधामले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर होहल्ला गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको छ । मंगलबार साँझ ६ बजे प्रादेशिक अस्पतालको...