डोटीमा आइसियु र भेन्टिलेटर नहुँदा सङ्क्रमितले अकालमा ज्यान गुमाउदै
डोटी । जिल्ला अस्पताल डोटीमा आइसियु र भेन्टिलेटरको अभावका कारण कोरोना भाइरस सङ्क्रमितहरुले अकालमा नै ज्यान गुमाउनु परिरहेको छ । डोटीमा शुक्रवार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ...