क्यामरुन ग्रीन बने आइपिएल इतिहासमा सबैभन्दा महँगा विदेशी खेलाडी
काठमाडौँ । संयुक्त अरब इमिरेटको राजधानी आबधाबीमा जारी आइपिएल लिलामीमा अस्ट्रेलियाका क्रिकेटर क्यामरुन ग्रीन सबैभन्दा महंगोमा बिक्री हुने विदेशी खेलाडी बनेका छन् । ग्रिनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २०...