आइपिएल : प्लेअफ पुग्ने लक्ष्यकासाथ आज मुम्बईसँग भिड्दै दिल्ली
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ : ४५ बजे...