२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल : आज उपाधिका लागि बैंगलोर र पञ्जाब भिड्दै

अ+ अ-

काठमाडौँ । आइपिएलको फाइनल खेल आज हुँदै छ । फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज राति ७:४५ बजेदेखि खेलिनेछ । यस पटक रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्स फाइनलमा उपाधिका लागि भिड्दै छन् । दुवै टोलीले अहिलेसम्म कहिल्यै उपाधि जितेका छैनन् । यस्तो अवस्थामा, आरसीबी र पञ्जाब आफ्नो पहिलो उपाधिको खोजीमा हुनेछन् ।

आज हुने फाइनल खेल वर्षाले प्रभावित हुन सक्ने देखिएको छ । आइतबार पञ्जाब र मुम्बई इन्डियन्स बीचको क्वालिफायर९२ खेल पनि अहमदाबादमा खेलिएको थियो । यस खेलमा टस पछि वर्षा हुँदा खेल दुई घण्टा १५ मिनेट ढिलो गरी सुरु भएको थियो । तर, अतिरिक्त समयका कारण ओभरहरू काटिएनन् र खेल पुरा २० ओभर खेलिएको थियो । मौसम विभागका अनुसार आज फाइनल खेलको दिन अहमदाबादमा पानी पर्ने सम्भावना छ ।

यसअघि २०२३ सिजनको फाइनल खेल पनि अहमदाबादमा खेलाइएको थियो, जुन वर्षाका कारण धेरै प्रभावित भएको थियो । यस पटक पनि फाइनलको लागि रिजर्भ डे राखिएको छ। त्यसैले, यदि आइपिएल २०२५ को फाइनल खेल आज वर्षाले हुन नसकेमा खेल बुधबार खेलाइने छ ।