ओलीको दाबी : ‘तीनवटै निकायमा आक्रमण सुनियोजित, घुसपैठ समूहले हिंसा भड्काएको आरोप’
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीनवटै निकायमाथि भएको आगजनी र आक्रमण सुनियोजित घटना भएको दाबी गरेका छन्। जेन जेड आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगलाई...