सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी
काठमाडौँ। धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् । राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरिएको हो । तल्लो तलामा भान्सामा...