आगोले जलेर चारजनाको मृत्यु, गाउँ नै शोकमा
अर्घाखाँची । आगोले जलेर एकै गाउँका चारजनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका-२, ढाकाबाँगमा आगो निभाउने क्रममा घाइते भएका चारजनाको उपचारका क्रममा...