वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी भएको छ। आइतबार राति कार्यकक्षमा आगलागी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि निवारीले जानकारी दिए। उनका अनुसार राति ३ बजेतिर कार्यकक्षमा आगलागी...