काठमाडौँको रानीवनस्थित फर्निचर उद्योगमा आगलागी
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-१ स्थित रानीवनमा आगो लागेको छ । रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सिलिन्डर पड्किएर आगलागी भएको एकजना प्रहरी...