ग्यास बुलेटमा लागेको आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक
काठमाडौँ । ग्यास बुलेटमा लागेको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक खुलेको छ । आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । मुग्लिन-नारायणगढ सडकखण्डस्थित...