ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । लामा टोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा...