ठमेलको रेस्टुरेन्टमा भीषण आगलागी
काठमाडौँ । ठमेलमा अवस्थित एक रेस्टुरेन्ट भवनमा आज दिउँसो अचानक भीषण आगलागी भएको छ। आगलागीपछि क्षेत्रभर धुवाँको बाक्लो मुस्लो फैलिएको थियो। घटनास्थलमा तत्कालै काठमाडौँ महानगरपालिका तथा नेपाल प्रहरीको अग्नि नियन्त्रण...