आन्तरिक राजश्व विभागको महानिर्देशकमा बराल, वित्तमा ‘मिल्काइए’ मैनाली
काठमाडौँ । आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव भूपाल बराल सरुवा भएका छन् । अर्थमन्त्री डा. प्रकाशरण महतले शुक्रवार राति मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बराललाई विभागको...