विभागले गरायो अवैध मदिरा बिक्री वितरण नगर्न सचेत
काठमाडौँ । आन्तरिक राजस्व विभागले चोरी पैठारीबाट आएका मदिरा बिक्री वितरण नगर्न व्यवसायीहरूलाई सचेत गराएको छ । विभागले बजार अनुगमनका क्रममा व्यवसायी, होटेल, क्यासिनो, पार्टी प्यालेस, रेष्टुरेन्टमा समेत अवैध रूपमा...