आयव्यय विवरणको म्याद थप गर्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौँ । उच्च अदालत पाटनले आय विवरण पेश गर्ने म्याद थप गर्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । आन्तरिक राजस्व विभागले गरेको आयव्यय विवरण बुझाउने अवधि घटाउने...