आन्तरिक राजश्व विभाग प्रविधिमैत्री बन्दै गएसँगै राजस्व सङ्कलनमा फड्को मार्दै
काठमाडौँ । आन्तरिक राजस्व विभाग प्रविधिमैत्री बन्दै गएसँगै पछिल्लो समयमा राजस्व सङ्कलनमा पनि उल्लेखनीय योगदान गरिरहेको छ । मुलुक कोरोना महामारीको विषम परिस्थितिमा गुज्रिरहेको आर्थिक वर्ष २०७६/०७७ मा पनि अघिल्लो...