प्रधानन्यायाधीश जबराले भोलि ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलन : अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भोलि (शुक्रबार) ३ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना...